बेलायती प्रधानमन्त्री जोन्सन किन भारत पुग्दैछन् ?

एजेन्सी, ४ वैशाख । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले भारत भ्रमण गर्ने भएका छन् । उनी २१ अप्रिलमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश गुजरात पुगेर भ्रमणको सुरुवात गर्ने तय भएको छ । अहमदाबादमा पुगेर उनले व्यापारबारे कुराकानी गर्ने तय भएको छ । पहिलोपटक बेलायतका कुनै प्रधानमन्त्री गुजरात पुग्दैछन् । उनले नयाँ विज्ञान, स्वास्थ्य तथा प्रविधि […]

सम्बन्धित सामग्री

बेलायती प्रधानमन्त्री जोन्सन भारतमा

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन दुई दिने भ्रमणका लागि भारत आएका छन्। हालै युक्रेनको भ्रमण गरेका जोन्सनले युक्रेन युद्धमा रुसको आलोचना नगरेको भारतलाई दबाब दिने ठानिएको छ। तर, युक्रेनमाथि भएको रुसी आक्रमणको विरोधका लागि संयुक्त राष्ट्रसंघमा दर्ता गरिएका प्रस्तावमा मतदान नगरिरहेको भारतलाई जोन्सनले ‘लेक्चर’ नदिने समाचार संस्था पिटिआईले जनाएको छ। जोन्सन बिहीबार बिहान भारत ओर्लिएका हुन्। […]