१ फागुन, काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले संविधानमा खानेपानी र सरसफाइलाई मौलिक हकका रुपमा राखिएकाले राजनीतिभन्दा माथि उठेर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को १५औँ वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै उनले राजधानीवासीका घरघरमा खानेपानी सेवा दिनसकेमात्र वार्षिकोत्सव मनाएको महत्व हुने बताए । काठमाडौँ उपत्यकाका सबै स्थानमा समानुपातिक […]