मधेस स्वास्थ्य प्रतिष्ठानका पदाधिकारीको तलब सुविधा रोक्न उच्च अदालतको अन्तरिम आदेश

जनकपुरधाम – प्रदेश २ सरकारले गठन गरेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त पदाधिकारीहरुको तलब सुविधामा रोक लगाउन उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गरेको छ । प्रतिष्ठानमा पदाधिकारीको नियुक्ति नियम संगत नरहेको भन्दै न्यायाधीश धीरबहादुर चन्दको एकल इजलाशले अन्तरिम आदेश दिएको हो । प्रदेश सरकारले प्रदेश भित्र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने उदेश्यले मधेस स्वास्थ्य विज्ञान […]