सत्ता गठबन्धनमा सीट बाँडफाँट- प्रतिनिधिसभातर्फ जसपाको दाबी ३० सीट

जसपाले मधेस प्रदेशलाई मुख्य आधार मानेको छ । मधेस प्रदेशका ३२ मध्ये कम्तीमा १२ सीटमा जसपाको दाबी छ ।

सम्बन्धित सामग्री

आज सत्ता गठबन्धन बैठकले भागबण्डा टुङ्ग्याउँछ : जसपा

काठमाडौँ । सत्ता गठबन्धन दलमा प्रतिनिधिसभातर्फका क्षेत्रको सिट बाँडफाँटमा सहमति भएको कुरा बाहिर आएको छ । पाँच वटै दलको बिचमा सहमति भई सीट बाँडफाँट भएको भन्दै कसको भागमा कुन क्षेत्र परेको हो भन्ने कुरा बाहिर आएको हो । तर गठबन्धनको साझेदार दल जनता समाजवादी पार्टी नेपालले सीट बाँडफाँटको संख्या आधिकारिक रूपमा आउन बाँकी रहेको बताएको […]

आज बस्ने सत्ता गठबन्धन बैठकले भागबण्डा टुंग्याउँछ : जसपा

सत्ता गठबन्धन दलमा प्रतिनिधिसभातर्फका क्षेत्रको सिट बाँडफाँटमा सहमति भएको कुरा बाहिर आएको छ । पाँचवटै दलको बीचमा सहमति भइ सीट बाँडफाँट भएको भन्दै कसको भागमा कुन क्षेत्र परेको हो भन्ने कुरा बाहिर आएको हो । तर गठबन्धनको साझेदार दल जनता समाजवादी पार्टी नेपालले सीट बाँडफाँटको संख्या आधिकारिक रुपमा आउन बाँकी रहेको बताएको छ ।गठबन्धनको बैठकमा सहभागी भइरहने जसपाका कार्यकारिणी सदस्य मनिष सुमनले भने, ‘अहिले सहमति नै भएको छैन, गठबन्धनमा छलफल जारी छ, छलफलबाट टुगों लागेपछि आउने लिस्ट नै आधिकारिक हुन्छ

आज गठबन्धन कार्यदलको बैठक- टुंगिएला सीट बाँडफाँटको मापदण्ड ?

काठमाडौं । निर्वाचनको सीट बाँडफाँटका लागि गठित सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्दैछ । बैठक दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । कार्यदलको बैठक यसअघि बिहीबार बसेको थियो । त्यसदिन भागबण्डाको मापदण्डमा छलफल भएपनि बैठक निष्कर्षमा पुगेको थिएन । मंसिर ४ का लागि सीट बाँडफाँट गर्दा २०७४ सालको संसदीय चुनावको मतलाई आधार मान्ने […]