बारपाकबाट एक कोरोना संक्रमितको हेलिकोप्टरमार्फत उद्धार

गोरखाको बारपाकबाट एक जना कोरोना संक्रमितको हेलिकोप्टरबाट उद्धार गरिएको छ । बारपाककी २६ वर्षीया केशुता घलेलाई हेलिकप्टरबाट उद्धार गरिएको हो