एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डः वर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक

कैलाली । धनगढीमा असार १५ गते आयोजना हुन लागेको चौथो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको थप दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ । सुदुरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने अवार्डको वर्ष प्रशिक्षक र वर्ष युवा खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको हो । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदुरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै […]

सम्बन्धित सामग्री