टाइफाइडविरुद्धको खोप अभियान प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
स्वास्थ्यमन्त्री विरोध खतिवडाले आजदेखि देशैभरि प्रारम्भ भएको टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । तोकिएकै अवधिभित्र अभियानलाई पूर्णता दिइसक्न सरोकारवालाहरूलाई उनले निर्देशन दिए