नेपाली बजारको ४० प्रतिशत हिस्सा ओगट्ने लक्ष्य लिएर अगाडि बढेको छु

विश्व अर्थतन्त्रमा आर्थिक मन्दीको अवस्था र राष्ट्र बैंकको मौद्रिक नीति तथा बैंकहरूको चर्को ब्याजदरको विरुद्धमा नेपालमा निजी क्षेत्र सडकमा रहेको अवस्थामा वीरगन्जमा एक उद्यमीले भने उद्योगमा लगानी गरेर जोखिम उठाउने साहस गरेका छन् । बारा–पर्सा औद्योगिक करिडोरका उद्योगी–व्यवासायीहरू आर्थिक संकट आउने भन्दै चिन्तित भइरहँदा व्यवसायी मनोज मरोडियाले भने बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४, सुखचैनामा […]