फिल्म खिचिएको ल्वाङ गाउँका स्थानीयले हेरे ‘२ नम्बरी’

काठमाडौं । असोजको २१ गतेबाट रिलिज भएको फिल्म ‘२ नम्बरी’ आजबाट तेश्रो सातामा प्रवेश गरेको छ । तेश्रो सातामा पनि मल्टिप्लेक्समा यो फिल्मले राम्रो शोज पाइरहेको छ । दुई सातामा सुखद कमाई गरेको फिल्मलाई दर्शकले पनि माया दिइरहेका छन् । यसैबीच, यो फिल्मका मेकरले ल्वाङ गाउँमा पुगेर फिल्म देखाएका छन् । यो फिल्म कास्कीको ल्वाङ […]