निर्यातको लक्ष्यमा छन् नेपाली जुत्ता उद्योगहरू

केही वर्षअगाडिसम्म नेपालमा ठूलो परिमाणमा जुत्ता, चप्पल आयात हुन्थ्यो । तर, जुत्ता, चप्पलको खपत बर्सेनि बढ्दै गए पनि आयात भने घट्दो क्रममा छ । नेपाली जुत्ता उद्योगहरूले अहिले नेपाली जुत्ता बजारको करिब ८० प्रतिशत बजार ओगटेको छ ।