विप्लवको धम्कीपछि सलमान खानको नेपाल भ्रमण स्थगित

१८ फागुन, काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएका हुन् । खानको 'दबंग द टुर' १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार …

सम्बन्धित सामग्री

सलमान खानको नेपाल भ्रमण दोस्रो पटक स्थगित

बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण दोस्रो पटक स्थगित भएको छ । आयोजक संस्था ओडीसी इन्टरनेसनलले सामाजिक सञ्जाल फेसबुक मार्फत विशेष कारणबस कार्यक्रम स्थगित भएको जानकारी दिएको छ।

सलमान खान जेठ १२ गते नेपाल आउने पक्का

काठमाडौं । अघिल्लो महिना  स्थगित भएको सलमान खानको नेपाल भ्रमण आगामी जेठ १२ मा हुने भएको छ । कालो हरिण शिकार अभियोगमा जेलबाट धरौटीमा रिहा भएलगत्तै सलमानले नेपालमा गर्ने भनिएको कार्यक्रमका लागि ...

सलमानको नेपाल भ्रमण स्थगित, ‘दबंग द टूर नेपाल’ वैशाखमा

बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण स्थगित भएको छ। फागुन २६ गते टुँडिखेलमा आयोजना गर्न लागिएको ‘दबंग द टूर नेपाल’मा सहभागी हुन आउन लागेका सलमानको भ्रमण नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विरोधका कारण स्थगित भएको बताइएको छ। सलमान अब वैशाख पहिलो साता नेपाल आउनेछन्।