काठमाण्डौ – महिला उद्यमशील सहुलियत कर्जा ६० हजारभन्दा धेरैले लिएका छन् । गएको साउन मसान्तसम्ममा १ लाख ११ हजार जनाले सहुलियत कर्जा लिएको र त्यसमा पनि महिला उद्यमशील कर्जा लिनेको संख्या ६० हजार ३ सय २२ जना रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सरकारले महिला उद्यमशीलताको लागि सहुलियतमा १५ लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था...