स्ववियुमा प्रमुख तीन दलका विद्यार्थी संगठन हावी, कसले कति सिट जिते ?
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा प्रमुख दलनिकट विद्यार्थी संगठन नै हावी भएका छन् । केही क्याम्पसमा भने स्वतन्त्र पनि निर्वाचित भएका छन् ।