पुँजीबजार बिहानी अपडेटः लाभांश प्रस्तावदेखि संस्थापक शेयर बिक्रीसम्म

पुँजीबजार बिहानी अपडेटमा आज हामीले विभिन्न गतिविधिहरु समेटेका छौं । हाल कम्पनीहरूले लाभांश घोषणा गर्ने तथा आईपीओ निष्काशनका लागि आवेदन दिने क्रम जारी छ । कालिञ्चोक दर्शनले ८.५ प्रतिशत बोनससहित लाभांश प्रस्ताव गरेको छ भने चार कम्पनीले आईपीओ निष्काशनको अनुमति मागेका छन् । यस्तै, चार वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेका छन् […]