विराटनगर । सुनसरी र मोरङमा पनि सीमा स्तम्भहरूको मर्मत सम्भार थालिएको छ । सशस्त्र प्रहरीले सीमा स्तम्भ मर्मत सम्भार, रंगरोगन र पुन:स्थापनाको काम सुरू गरेको हो । नेपालतर्फ सुनसरी देवानगंज गाउँपालिका-३ पाचौसिमर इलाका तथा भारततर्फ अररिया मणिकपुर ग्राम पञ्चायत-७ सरदार टोलस्थित नेपाल-भारत दशगजा इलाकामा रहेको १८९ नम्बरको मुख्य सीमा स्तम्भको मर्मत गरी कामको शुभारम्भ गरिएको […]