१० मंसिर, रुपन्देही । रुपन्देही–३बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा निर्वाचित भएका छन् । गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई २ हजार ६८१ मतले पराजित गर्दै बोहोरा विजयी भएका हुन् । बोहोराले ३६ हजार ७१७ र खाँणले ३४ हजार ३६ मत पाए ।
रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार तथा गृहमन्त्री बालकृृष्ण खाड पछि परेका छन् ।
जारी मतगणनाको पछिल्लो नतिजाअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहरा २३१ मतले खाँडेको अघि लागेका छन्।
बोहराले ...