भारतीय लगानीकर्तालाई प्रम ओलीले भने : नेपालमा कर थोरै छ, प्रशासनिक झञ्झट छैन

२३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्न भारतका उद्योगी, व्यवसायी तथा लगानीकर्तालाई आग्रह गरेका छन् । नयाँ दिल्लीस्थित होटल ताज प्यालेस होटलमा आयोजित कार्यक्रममा भारतीय उद्योगी, व्यापारी तथा लगानीकर्तालाई सम्बोधन गर्दै बोल्दै उनले नेपालमा लगानीका सम्बन्धमा कुनै आशंका नपाल्न आग्रह गरे । उनले खुलाबजार अर्थतन्त्र र यसको विश्वब्यापी …