डडेल्धुरा : डडेल्धुराका पाँच जना कोरोना संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। सुरुमा कोरोना रिपोर्ट पोजेटिभ देखिए पनि १४ सम्म कोरोनाको कुनै लक्षण नदेखिएपछि स्वास्थ्य मन्त्रालयको गाइडलाइन अनुसार शनिबार डिस्चार्ज गरिएको हो।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ का ३८ वर्षीय पुरुष र १७ वर्षीय युवक, सोही गाउँपालिका २ क...