कानुन नबनाई कर असुली नगर्न अर्थमन्त्रीको निर्देशन, 'तिर्न नसक्नेलाई बोझ नलगाउने' :: Pahilopost.com

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले तिर्न नसक्नेलाई करको बोझ नलगाउने स्पष्ट पारेका छन्। सर्वसाधारणलाई करको बोझ लगाउने काम गरिएको भन्दै सरकारको चर्को आलोचना भइरहँदा अर्थमन्त्री खतिवडाले कमजोर वर्गलाई कर नलगाउने स्पष्टिकरण दिएका हुन्। उनले संघीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा पनि करको प्रावधान राखिएको स्मरण गराए।  आईतबार काठमाडौंमा