सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले हिजो आइतबार चुनावी घोषणापत्रलाई प्रतिबद्धतापत्र भन्दै गर्ने कामहरु र नगर्ने कामहरु सार्वजनिक गर्यो । विगतमा घोषणा गरेका काम नगर्ने र नगरेका काम गर्ने प्रवृत्तिकाबीच सबै दलहरुको घोषणापत्रको शैलीमा परिवर्तन आएको छ र यी घोषणापत्र कार्यान्वयनका लागि समय कुर्नुको विकल्प छैन । यद्यपि विगतका अनुभव र जनताको आक्रोशबाट दलहरुमा चेत …