पूर्वगृहमन्त्री खाणकाे वडामा विद्युत आगलागी हुँदा स्थानीय आंतकित, सिंगो गाउँ र विद्यालय जोखिममा (भिडिओ)

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ८ प्रदीपनगरमा विद्युत लाइनमा आएको समस्याका कारण पटक पटक आगलागी भएपनि सम्बन्धित निकायले वेवास्ता गरेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । सोमबार पनि यहाँ यस्तै समस्या दोहोरियो । यस्तो गम्भीर समस्या समाधानका लागि स्थानीयले पटक पटक आग्रह गरेपनि चासो नराखिएको गुनासो छ । पूर्वगृहमन्त्री बालकृष्ण खाण तथा तिलोत्तमाका […]

सम्बन्धित सामग्री