शिक्षकद्वारा विद्यार्थीको अपहरणपछि हत्याः ५० लाख फिरौती बुझेसँगै पक्राउ

वीरगंजः एक महिना पाँच दिन अगाडि पर्सामा अपहरणपछि हत्या गरिएका एक बालकको शव बरामद भएको छ। वीरगंज महानगरपालिका २५ भन्सार श्रीसियाबाट सोही वडाका श्रीराम पासवानका १४ वर्षीय छोरा निरज पासवानको शव बरामद भएको पर्सा प्रहरीले जनाएको छ। फिरौतीको लोभमा बालकलाई अपहरण गरिएको र केही दिनपछि हत्या गरेर सेफ्टी ट्याङ्कीमा शव…

सम्बन्धित सामग्री

पर्सामा विद्यार्थीकाे अपहरणपछि हत्या गरेर ५० लाख फिरौती माग्ने शिक्षक पक्राउ

पर्सा – पर्सामा आफ्नै विद्यार्थीको अपहरणपछि हत्या गरेको आरोपमा शिक्षकसहित दुई जना पक्राउ परेका छन् । वीरगञ्जमा रहेको गुरुकुल इङ्ग्लिश बोर्डिङ स्कुलमा अध्ययनरत १४ वर्षका विद्यार्थी निरजकुमार पासवानको अपहरणपछि हत्या गरेको आरोपमा त्यही विद्यालयका शिक्षक दिलीपकुमार पटेल र वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ का श्यामप्रसाद यादवलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । विद्यार्थीको अपरहणपछि ५० लाख रुपैयाँ फिरौती मागेको म्यासेजकाे आधारमा अनुसन्धान गर्दै जाँदा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्...