शहरमा परिकार पाक्न थालेपछि फेरियो कोदोको परिचय

पछिल्लो समय कोदोको परिचय बदलिएको छ । गाउँघरको मुख्य खानाको परिकारका रूपमा रहेको कोदो अहिले शहरको आकर्षक खानाको परिकारमा परेको छ ।