फर्पिङको हरिशङ्कर जात्राः खट घुमाउने कार्यक्रम सकियो

दक्षिणकाली नगरपालिकास्थित फर्पिङमा परापूर्वकालदेखि मनाइने हरिशङ्कर जात्रा अन्तर्गत खट घुमाउने कार्यक्रम सम्पन्न गरिएको छ। सो जात्रामा नेपालमै सबैभन्दा ठूलो खट बोकिने जनाइएको छ।