भारतबाट आइपुग्यो फरेन्सिक विशेषज्ञ टोली

१४ भदौ, काठमाडौं । रसुवा बाढीबाट ज्यान गुमाएर पहिचान नखुलेकाहरूको डिएनए परीक्षणका लागि भारतबाट फरेन्सिक विशेषज्ञहरू आएका छन्। १८ जना फरेन्सिक विज्ञहरूको टोली आईपुगेको परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए । मृत शरीरहरूको व्यवस्थापनका लागि हावा …