महोत्तरीमा आत्महत्या  गर्नेको संख्या बढ्दै, ३ महिनाभित्र १८ जनाले ज्यान गुमाए

महोत्तरीमा आत्महत्या गर्ने महिला, पुरुषको संख्या अत्यधिक बढेको छ । पछिल्लो ३ महिना यतामात्र महोत्तरीमा आत्महत्या गरेर १८ जनाले ज्यान गुमाएका छन् ।जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार आत्महत्या गर्नेहरूमा ८ महिला र ८ जना पुरुष छन् । १८ जनामध्ये २ जना बालिका समेत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । आत्महत्याको क्रम बढेसँगै महोत्तरीमा यसको कारण खोजीको विषय बनेको छ । पहिलेको  तुलनामा झन-झन आत्महत्या बढ्न थालेपछि यसको कारणबारे महोत्तरीमा समाजसास्त्रीहरूबीच बहस नै सुरु भएको छ ।

सम्बन्धित सामग्री

महोत्तरीमा आत्महत्या गर्नेको संख्या बढ्दै, ३ महिनाभित्र १८ जनाले ज्यान गुमाए

महोत्तरी । महोत्तरीमा आत्महत्या गर्ने महिला, पुरुषको संख्या अत्यधिक बढेको छ । पछिल्लो ३ महिना यतामात्र महोत्तरीमा आत्महत्या गरेर १८ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार आत्महत्या गर्नेहरूमा ८ महिला र ८ जना पुरुष छन् । १८ जनामध्ये २ जना बालिका समेत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । आत्महत्याको […]