सांसदले कानुनमात्र बनाउँछु, विकास निर्माणमा वास्ता छैन भन्न मिल्ने अवस्था छैनः ईश्वरबहादुर रिजाल

काठमाडौं, ४ कात्तिक । विधायकले कानुन बनाउने जिम्मेवारी भए पनि नेपालको संसदीय अभ्यासमा कानुन बनाउने र जनताको दुःख, सुखमा साथै रहने कुरालाई बिर्सने सक्ने अवस्था छैन । राजनीतिक दलले निर्वाचनमा भाग लिनुअघि आ–आफ्नो घोषणापत्र सार्वजनिक गरी विकास निर्माणका योजना नै स्पष्ट देखाउने परिपाटी बसल्न आवश्यक रहेको सांसद ईश्वरबहादुर रिजालको बुझाइ छ । “चुनावमा भोट माग्न […]