तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।​ बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले सो निर्णय गरेको बताएकी हुन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका शर्माले सरकारले स्...

सम्बन्धित सामग्री