नेपालको सत्ता राजनीतिमा केही सीमित व्यक्तिहरुको हालिमुहाली भैरहँदा देश विकास नभएको आम जनताको विश्लेषण भैरहँदा विकल्पको खोजी समेत हुन थालेको छ । कतिपय स्थानमा शीर्ष तहका नेताहरुलाई भोट नगरौं, उनीहरुलाई विश्राम दिंदै नयाँ र युवा पुस्तालाई अघि सारौ भन्ने आवाज सामाजिक संजालहरुमा उठिरहेको छ । केही दिनयता ‘No Not Again’, ‘NO NOT AGAIN’ र ‘No …