वायु प्रदूषण न्यूनीकरण गर्न साझा पहल आवश्यक छ : मन्त्री यादव

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले वायु प्रदूषण कुनै एक देशको मात्रै समस्या नभई यसको फैलावट तथा प्रभाव क्षेत्र सीमापार प्रकृतिको हुने भएकोले यसको प्रभाव न्यूनीकरण गर्नमा साझा पहल आवश्यक रहेको बताउनु भएको छ । आज वातावरण विभाग र इसिमोडको संयुक्त आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय स्वच्छ हावा दिवसको अवसरमा काठमाडौँमा आयोजित नेपालको हावाको गुणस्तर विषयक […]