मुस्ताङमा ६ महिनामा १ लाख ९० हजार पाहुना

पछिल्लो ६ महिना अवधिमा हिमाली जिल्ला मुस्ताङले मात्र एकलाख ९० हजार बढी पाहुना भित्र्याएको छ। आन्तरिक र बाह्य गरि एकलाख ९० हजार ७५ जना पाहुना हिमाली जिल्ला मुस्ताङ भित्रिएको प्रहरीको तथ्यांकले बताएको छ। ती मध्ये डेढलाख बढी पाहुना आन्तरिक रहेको प्रहरीले बता...