मेरी श्रीमतीको पनि डबल डिग्री छ तर, राजनीतिमा ल्याउदिनँ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कहिल्यै पनि नातावाद र क्रिपावादमा उम्मेदवार नछान्ने बताएका छन्।

सम्बन्धित सामग्री

डिग्री पास गरेपछि राजनीति, राजनीतिमा टिक्न भेडा पालन

केपिलासगढी गाउँपालिका–१ फेदीका ३९ वर्षीय लक्ष्मण राईलाई पढाइ सकेर राजनीति गराैंला भन्ने लागेको थियो । तर, उनको जीवनमा त्यस्तो भएन । जब उनले २०७५ सालमा राजनीतिशास्त्रमा स्नातकोत्तर गरे, त्यसपछि उनी भेडा पालनतिर होमिएका हुन् ।