कोरोना विरुद्धको खोपले तपाईँको शरीरमा काम गरेको छ कि छैन ? यस्तो छ थाहा पाउने सङ्केत
खोप कोरोना भाइरसलाई रोक्नको लागि सबैभन्दा प्रभावकारी तरीका हो। केहि व्यक्तिहरू भने यसको सम्भावित साइड इफेक्टहरूको बारेमा चिन्तित छन्।
स्वास्थ्य विशेषज्ञहरू भन्छन् कि खोपको साइड इफेक्टसँग