काठमाडौं– पूर्वको मेवा कोरिडरमा १३२ केभी प्रसारण लाइन निर्माण हुने भएको छ । मेवा नदीमा रहेका विभिन्न जलविद्युत् आयोजनाहरूबाट उत्पादन हुने बिजुलीलाई साझा प्रसारण लाइनमार्फत ल्याउन यो संरचना बनाउन लागिएको हो ।
राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले निर्माण गर्न लागेको यो प्रसारण लाइनको ऊर्जा सचिव एवं कम्पनीका अध्यक्...