समयमै काम नसक्ने ठेकेदार प्रचण्डकै घरधनी नै भएपनि छाडिन्न : गृह मन्त्री थापा

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले समयमै निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदार जो कोहीलाई पनि कार्वाही गर्ने चेतावनी दिनुभएको छ ।  बुधबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले राज्यको ढुकुटी दुरुपयोग गर्ने ठेकेदार ठूलै नेता भएपनि नछाड्ने चेतावनी दिनुभएको हो । गृहमन्त्री थापाका ...