अफ्रिकामा बुधवार दिउँसोसम्म पुष्टि भएका कोभिड सङ्क्रमितको सङ्ख्या ८४ लाख ४५ हजार ९१७ पुगेको रोग नियन्त्रण तथा रोकथामका लागि अफ्रिकी केन्द्र (अफ्रिका सीडीसी) ले जानकारी गराएको छ ।
अफ्रिकी संघको विशेष स्वास्थ्य सेवा निकायका अनुसार अफ्रिकामा महामारीबाट मृत्यु हुनेको संख्या २१ लाख छ हजार १३ पुगेको छ भने ७८ लाख २४ हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित विरामी निको भइसकेका छन् ।
दक्षिण अफ्रिका, मोरक्को, ट्युनिसिया र इथियोपिया यस महाद्वीपमा कोभिड–१९ सङ्क्रमणका हिसाबले सबैभन्दा धेरै प्रभावित मुलुकहरू हुन् ।
अफ्रि...