वडाध्यक्ष साहको निधन

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका-६ का वडाध्यक्ष दिनेशप्रसाद साहको आज निधन भएको छ ।  लामो समयदेखि बिरामी परेका उनको आज उपचारका क्रममा अस्पतालमा निधन भएको जनकपुरधाम उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवले जानकारी दिए ।  यसैबीच वडाध्यक्ष साहको निधनको शोकमा आज जनकपुरधाम उपमहानगरपालिकाले बिदा दिइएको थियो ।  प्रशासकीय अधिकृत यादवका अनुसार आज उपमहानगरपालिका तथा मातहतका […]