रामजानकी विवाहपञ्चमी : राम मन्दिर र जानकी मन्दिरका महन्थबीच सम्धी मिलन

साताव्यापी रामजानकी विवाह पञ्चमी महोत्सवको चौथो दिन सोमबार तिलकोत्सव विधि सम्पन्न भएको छ । तिलकोत्सवको अवसरमा २५१ कोसेली (भार) लिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव राम मन्दिर पुगेका छन् ।

सम्बन्धित सामग्री

भगवान रामको तिलकोत्सव सम्पन्न

प्रदेश नं.२ को राजधानी जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्सव अन्र्तगत सोमबार भगवान रामको तिलकोत्सव कार्यक्रम सम्पन्न भएको छ । सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्सवको चौथो दिन स्थानीय महाविर युवा कमिटील जनकपुरधामको राम मन्दिरको प्राङ्गनमा आज आयोजना गरेको तिलकोत्सव कार्यक्रममा जनकपुरको जानकी मन्दिर वाट १०८ वटा कोसेली राम मन्दिर पठाइएको थियो ।