हेर्नुस् ब्रतालुसँगै चाँगुमा 'माधव नारायण'

काठमाडौं : शालिनदीमा रहेको माधव नारायण परदेशयात्रा गर्दै चाँगुनारायण पुगेका छन्। स्वस्थानी सुरु भएदेखि नै माधव नारायण दिनहुँ साँखु नगर परिक्रमा गराउने गरिन्छ। एक महिना साँखुमा माधव नारायणको दर्शन गर्न दर्शनार्थीहरुको घुँइचो लाग्ने गर्छ। यसैबीच माधव नारायण भने तीन पटक परदेश यात्रामा निस्कने गर्छन्। 'सक्व दे:'  (साँखु देश) बाट बाहिरिँदै