सुदूरपश्चिममा नबिल सामाजिक उद्यमशीलता विकास कार्यक्रम सम्पन्न

नबिल बैंकले सुदूरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न गाउँपालिकामा उद्यमशीलता विकास तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बझाङ जिल्लाको बित्थडचिर गाउपालिका र डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा नबिल दिगो बैंकिङ्ग अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएकोे हो ।बैंकले बित्थडचिर र आलिताल गाँउपालिकासँग दिगो बैंकिङ्ग अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त साझेदारीमार्फत गाउँपालिकाले स्थानिय तहमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धी कार्यक्र