सांस्कृतिक वैभव भावी पुस्ताका लागि संरक्षण गर्नुपर्छः उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको सांस्कृतिक वैभव भावी पुस्ताका लागि संरक्षण गर्नुपर्ने बताउनुभएको छ । उहाँले सभ्यता, इतिहास र पहिचानका रुपमा रहेका चाडपर्वको संरक्षण र विकास आवश्यक रहेको पनि बताउनुभयो । नेपाल मगर सङ्घले आज राजधानीको खुलामञ्चमा आयोजना गरेको ‘मगर भूमे/भूम्या पर्व–२०७९’ लाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले विकास र समृद्धिको बाधकका रुपमा रहेका तथा अन्धविश्वास र …

सम्बन्धित सामग्री

सांस्कृतिक वैभव भावी पुस्ताका लागि संरक्षण गर्नुपर्छ :उपराष्ट्रपति

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको सांस्कृतिक वैभव भावी पुस्ताका लागि संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल मगर संघले आज राजधानीको खुलामञ्चमा आयोजना गरेको  ‘मगर भूमे- भूम्या पर्व–२०७९’ लाई सम्बोधन गर्दै उनले सभ्यता, इतिहास र पहिचानका रुपमा रहेका चाडपर्वको संरक्षण र विकास आवश्यक रहेको बताए । विकास र समृद्धिको बाधकका रुपमा रहेका तथा अन्धविश्वास र […]