भक्तपुरमा मोटरसाइकल जुध्दा एकको मृत्यु, दुई घाइते

अरनिको राजमार्ग अन्र्तगत भक्तपुर खण्डको गठाघरमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल जुध्दा एकको मृत्यु, तीन घाइते

मृतक राई समाजवादी युवा फोरमका प्रदेश नं १ समितिका सहसंयोजकसमेत रहेको बताइएको छ ।