क्रिसमसको शुभकामना दिँदै राष्ट्रपतिले भनिन्- राजनीतिक स्थायित्व होस्

१० पुस, काठमाडौं । क्रिसमस पर्वले राष्ट्रिय एकता र धार्मिक सहिष्णुता कायम गर्न सहयोग गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वास व्यक्त गरेकी छन् । इसाई धर्मावम्बीको क्रिसमसले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाउने राष्ट्रपतिको विश्वास छ । इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले शान्त समुन्नत …