काठमाडौँ- सरकारले मिटरब्याजको अनुसन्धान गरी पीडितलाई न्याय दिन आयोग गठन गर्ने तयारीप्रति आशंका व्यक्त गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरुले मिटरब्याजका पीडकलाई उन्मुक्ति दिन खोजिएको आपत्ति पनि जनाएका छन् । बैठकमा मिटरब्याजी पीडितको न्यायका लागि सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाप्रति जवाफ दिनेक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजसम्बन्धमा आयोग गठन गर्ने र कानून […]