वायु सेवा सञ्चालक संघ नेपालले भाेलिदेखि देशैभरि हवाई सेवा बन्द गर्ने

काठमाडाैँ- वायु सेवा सञ्चालक संघ नेपालले भोलिदेखि देशैभरि हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ। आज (मंगलबार) काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघले हवाई सेवा बन्द गर्ने जनाएकाे हाे। सरकारले जहाज र हेलिकाेप्टरले राति काठमाडाैँबाहिर ताेकिदिएकाे आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेकाे थियाे‍। साेही निर्णयकाे विराेधमा संघले सेवा बन्द गर्ने बताएकाे हाे। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा […]

सम्बन्धित सामग्री

आज फेरि क्यान र वायु सेवा सञ्चालकहरु वार्तामा बस्दै

असन्तुष्ट वायु सेवा सञ्चालक संघ (आओन) र नेपाल नागरिक उड्यान प्राधिकरण (क्यान) बीच फेरि आज वार्ता हुने भएको छ । सो बारे रातोपाटीसँग कुरा दिँदै आओनका प्रवक्ता योगराज कँडेलले यसअघिको आन्दोलनका कार्यक्रम फिर्ता लिइएको र हवाई उडानसँगै क्यानसँगको वार्ता समेत जारी राख्ने सहमति भएको जानकारी दिए ।‘हामी ब्याक भएका होइनौं, सहमतिको पर्खाइमा हौं । सहमति जुट्न नसके पुनः आन्दोलनमा जान्छौं’ प्रवक्ता कँडेलले भने, ‘तर अहिलेलाई निर्वाध हवाई सेवा जारी राख्ने र वार्तालाई पनि जारी राख्ने सहमति क्यान

आन्तरिक उडान नियमित सञ्चालन हुने, वायुसेवा सञ्चालकको आन्दोलन फिर्ता

काठमाडौँ- वायु सेवा सञ्चालक संघ नेपालले आन्तरिक उडान बन्द गर्ने निर्णय फिर्ता लिएको छ । हवाई सेवा कम्पनीहरूले बुधबार बिहान ११ बजेबाट आन्तरिक उडानहरू नियमित हुने जानकारी दिएका छन् । बुद्ध एयरले बुधबार बिहान ११ बजेदेखि उडानहरू सुचारु हुने जानकारी दिएको छ । यती एयरलाइन्सले अनिश्चितकालका लागि स्थगित भएका सम्पूर्ण उडानहरू ...

आन्तरिक उडान नियमित सञ्चालन हुने, वायुसेवा सञ्चालकको आन्दोलन फिर्ता

काठमाडौँ- वायु सेवा सञ्चालक संघ नेपालले आन्तरिक उडान बन्द गर्ने निर्णय फिर्ता लिएको छ । हवाई सेवा कम्पनीहरूले बुधबार बिहान ११ बजेबाट आन्तरिक उडानहरू नियमित हुने जानकारी दिएका छन् । बुद्ध एयरले बुधबार बिहान ११ बजेदेखि उडानहरू सुचारु हुने जानकारी दिएको छ । यती एयरलाइन्सले अनिश्चितकालका लागि स्थगित भएका सम्पूर्ण उडानहरू ...

हवाई उडान नरोक्न उड्डयन प्राविधिकरणको निर्देशन

काठमाडौँ – नेपाल वायु सेवा सञ्चालक संघ नेपालको हवाई उडान रोक्ने निर्णय गैरजिम्मेवारपूर्ण भएको भन्दै नेपाल नागरिक उड्डयन प्राविधिकरणले नरोक्न निर्देशन दिएको छ। वायु सेवा सञ्चालक संघले आज देशैभरि हवाई सेवा बन्द गर्न गरेको घोषणा गैरकानुनी र गैरजिम्मेवारीपूर्ण भएको भन्दै बन्द नगरी नियमित रूपमा सञ्चालन गर्न निगमले एक विज्ञप्ति जारी गर्दै सो निर्देशन दिएको हो। […]

बुधबारदेखि देशभर हवाई सेवा ठप्प

काठमाडौं : वायु सेवा सञ्चालक संघ नेपालले भोलि (बुधबार) देखि देशभर हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ। मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै  आफ्ना जहाज र हेलिकप्टर नचलाउने बताएका हुन्।विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टर राति काठमाडौं बाहिरका विमानस्थलमा पार्किङ गर्नुपर्ने सरकारी निर्णयको विरोध गर्दै बुधबार उडान बन्द गर्न लागेका हुन्। सरकारको घोषणा चित्त नबुझेका कारण उडान बन्द गर्नुपर्ने अवस्था आएको संघको भनाइ छ।सरकारसँग ५ बुँदे माग राख्द

क्यान र वायु सेवा सञ्चालक संघको निर्णायक वार्ता सुरु

काठमाडौं, १६ बैशाख । केही समयदेखि आन्दोलनमा रहेको वायु सेवा सञ्चालक संघ र नागरिक उड्ययन प्राधिकरण (क्यान)को वार्ता सुरु भएको छ । आन्तरिक हवाई उडानको बारेमा आन्दोलित हुँदै आएको हवाई सञ्चालक संघले आज क्यानसँग निर्णायक वार्ता नभए हवाई सेवा बन्द गरेर सर्टडाउनमा जाने चेतावनी दिएको छ । प्राधिकरणले दैनिक १८ घण्टा आन्तरिक उडान गर्ने सेड्युलसहितको […]

क्यानसँगको वार्तामा हवाई संचालक संघ, सहमति नभए ‘सट डाउन’ मा जाने

आन्तरिक हवाई उडानको सम्बन्धमा आन्दोलित बनेको वायु सेवा सञ्चालक संघ वार्तामा बसेको छ । आफ्नो मागका सम्बन्धमा संघ नागरिक उड्ययन प्राधिकरण (क्यान)सँग वार्तामा बसेको हो । प्राधिकरणले पाँच वटा हवाई कम्पनी र वायु सेवा सञ्चालक संघका प्रतिनिधिसँग वार्ता गरिरहेको संघका प्रवक्ता योगराज कँडेलले रातोपाटीलाई जानकारी दिए । ‘अहिले हाम्रो र क्यानबीच निर्णायक वार्ता चलिरहेको छ । वार्ता सकारात्मक हुनेमा हामी आशावादी छौं । यदि सफल नभए भने हामी लगत्तै १२ः३० बजेदेखि नै सम्पूर्ण हवाई सेवा बन्द गरेर सर