काठमाडौँ- करिब चार वर्षदेखि तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन छ । अहेब सक्षम घिमिरे सरुवा भएपछि विसं २०७५ असोजदेखि हालसम्म कारागार स्वास्थ्यकर्मीविहीन रहेको तनहुँ कारागारले जनाएको छ । रिक्त पदमा जनशक्ति पूर्ति हुन नसक्दा कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षणमा समस्या भएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । लामो समय स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको सामान्य उपचारमा समस्या […]