पोहोरभन्दा १० प्रतिशत कम रोपाइँ

काठमाडौं, असार १७ । समयमा बर्सात नहुँदा यो वर्ष पोहोरभन्दा करिब १० प्रतिशत कम रोपाइँ भएको छ। यो वर्षको असार १५ गतेसम्म करिब १५ प्रतिशतको हाराहारी मात्र रोपाइँ भएको अनुमान छ। पोहोर असार १५ मा २५ प्रतिशतभन्दा बढी रोपाइँ भएको थियो। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले औपचारिक रूपमा सार्वजनिक गरेको तथ्यांक अनुसार […]

सम्बन्धित सामग्री

यस वर्ष दस प्रतिशत कम धान रोपाइँ

साउन सकिन लाग्दासम्म ८४ प्रतिशत मात्र रोपाइँ भएको छ । गत वर्ष यति बेलासम्म ९४ प्रतिशत रोपाइँ भइसकेको थियो । अर्थात् गत वर्षको तुलनामा हालसम्म १० प्रतिशत कम रोपाइँ भएको छ । कृषि विभागका अनुसार १४ लाख ८८ हजार हेक्टरमा धान खेती हुन्छन् । त्यसमध्ये साउन २६ सम्म १२ लाख ५४ हजार हेक्टरमा रोपाइँ भएको छ । सात वटै प्रदेशमध्ये सबभन्दा कम रोपाइँ मधेश प्रदेशमा भएको छ । अन्न भण्डारका रूपमा चिनिएको मधेश प्रदेशमा ६० प्रतिशत रोपाइँ मात्र भएको छ ।