Kathmandu. Nominated central committee members of the CPN (UML) took an oath from the party chairman today. The party chairman administered the oath to the nominated central members in a program organized at the UML central office on Friday....
काठमाडौँ, १६ असोज । नेपाली कांग्रेसको आगामी असोज १८ देखि काठमाडौँमा हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ । कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुजकृष्ण बानियाँको संयोजकत्वमा रहेको महाधिवेशन समारोहस्थल व्यवस्थापन समितिले काठमाडौँको खुलामञ्चमा मञ्च व्यवस्थापनको कामलाई तीव्रता दिएको हो । कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले महाधिवेशन उद्घाटनस्थल र बन्दसत्र […]
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका पाइलट क्याप्टेन स्मित मच्छरसँग टेलिफोनमा कुराकानी गर्दै उनको साहस र सूझबुझको प्रशंसा गरेका छन्। प्रधानमन्त्री मोदीले देशभर क्याप्टेन स्मितको शीघ्र स्वास्थ्यलाभ र दीर्घायुको कामना भइरहेको बताएका छन्। गम्भीर चोट लागेका अवस्थामा समेत यात्रुको ज्यान जोगाउन उनले गरेको निर्णयप्रति पूरै देश गर्वित रहेको मोदीले बताएका छन्। मोदीले भने, ‘पूरै देश तपाईंको […]
Kathmandu. CPN (UML) Chairman KP Sharma Oli has said that he is talking about socialism with Nepali characteristics. Addressing the oath-taking ceremony of nominated central members on Friday, Chairman Oli said that as long as there is class, there will be class struggle, and by achieving security, prosperity, and respect, happy Nepalis can be made. ‘Poverty is not something that cannot be removed; various countries have removed poverty and raised society to the level of practical poverty eradication achievements,’ Oli said, ‘Some have already removed extreme poverty. In our country too, we had almost removed extreme poverty. But, elements that...
ललितपुर, १६ असोज । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसको १५औँ महाधिवेशन प्रविधिमैत्री हुने जानकारी गराउँदै प्रचारप्रसारका गतिविधि डिजिटल माध्यमबाट गर्न आग्रह गरेका छन् । महाधिवेशनका बारेमा जानकारी दिन पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा उनले महाधिवेशनमा प्रचारप्रसारलाई वातावरणमैत्री बनाउँदै अधिकांश सूचना तथा प्रचार सामग्री डिजिटल माध्यमबाट देशभर प्रसार गरिने बताए । उनले […]
साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। उपलब्ध कारोबार विवरणअनुसार नेप्से परिसूचक ११.९० अंकले घटेर २,५८७ विन्दुमा कायम भएको हो। अघिल्लो दिन सामान्य वृद्धि भएको बजारमा शुक्रबार गिरावट आएको छ। कारोबार भएका धितोपत्रमध्ये ६१ को मूल्य बढ्दा २०७ को मूल्य घटेको छ। दिनभर ३५६ कम्पनी तथा धितोपत्रको एक करोड १९ […]