३ पुस, काठमाडौं । अर्थतन्त्रका वाह्य सूचक सबल देखिए पनि आन्तरिक गतिविधि विस्तार हुन सकेको छैन । समग्र बजारको मागमा सुधार आउन नसक्दा आन्तरिक अर्थतन्त्र सुस्तमात्र नभई मुद्रास्फीति पनि एक प्रतिशतमा झरेको छ ।
नेपाल राष्ट्र बैंकले …
३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पार्टी एकता गरेर तमासा देखाएको टिप्पणी गरेका छन् ।
बिहीबार शपथ ग्रहणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका …
३ पुस, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै जेनजी र सरकारमाथि आक्रमण अभिव्यक्ति दिएका छन् ।
उनले सरकार र जेनजी प्रतिनिधिबीच केहीदिनअघि भएको सम्झौतालाई लिएर ओलीले आक्रोश पोखेका हुन्।
सरकारको …
३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश ठप्प पार्न निर्देशन दिएका छन् ।
उनले महाधिवेशनबाट निर्वाचित भएपछिको सभामा सम्बोधन गर्दै उनले …
काठमाडौँ। नयाँ नेतृत्व चयन गर्दै नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन बिहीबार सकिएको छ। भक्तपुरको सल्लाघारीमा २७ मंसिरमा उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा भोलिपल्ट (२८ मंसिर) देखि सुरु भएको बन्दसत्रको आज (बिहीबार) औपचारिक समापन भएको हो। एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले अन्तिम मतपरिणाम घोषणा गरेका थिए। अन्तिम मत परिणाममा केपी ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय […]