म्याग्दी बहुमुखी क्याम्पसमा सूचना–प्रविधि विषयको अध्यापन हुने

म्याग्दी-धौलागिरिको पहिलो क्यूएए मान्यता प्राप्त म्याग्दी बहुमुखी क्याम्पसले स्नातक तहमा सेमेस्टर प्रणालीअन्तर्गत कम्प्युटर, सूचना प्रविधि र विज्ञान विषयमा अध्यापन गराउने तयारी गरेको हो । समय सुहाउँदो प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले जुनसुकै विषय लिएर १० जोड दुई उत्तीर्ण गरेका विद्यार्थीले अध्ययन गर्न सक्ने गरि स्नातक तहमा कम्प्युटर र सूचना प्रविधि विषय (बीआईसिटीई) को अध्यापन गराउन […]